काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएई र नेपालबीचको खेल हेर्ने दर्शहरुको ठुलो भिड छ । हजारौं दर्शकहरुले खेल हेरिहरहेका छन् ।
दर्शकहरु मैदानमा नअटेपछि रुखका हाँगासमेत बसेर खेल हेरिरहेका छन् ।

प्रतिक्रिया