Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिदिम ४ मा पहिरोले पुरिएर आमाछोरीको मृत्यु, तीनजनाले भागेर ज्यान बचाए « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिदिम ४ मा पहिरोले पुरिएर आमाछोरीको मृत्यु, तीनजनाले भागेर ज्यान बचाए

चिन्तन खबर

फिदिम । पाँचथरमा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । फिदिम नगरपालिका ४ चिसापानी स्थित पहिरोले घर भत्किँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

साथीको घरमा सुत्न आएका २४ बर्षीया  सपना  शेर्पा र उनकी ५ वर्षीया छोरी   डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरु तीनजना भने भागेर पहिरोबाट बच्न सफल भएको प्रहरीले जनाएको छ।

मृतकको सब पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पहिरले आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको प्रहरीले जनाएको

छ।