Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिदिम–२ मा ९०० मत गणना गर्दा एमाले फराकिलो मतले अगाडि « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिदिम–२ मा ९०० मत गणना गर्दा एमाले फराकिलो मतले अगाडि

चिन्तन खबर

फिदिम । फिदिम नगरपालिका–२ मा ९०० मत गणना गर्दा मा नेकपा (एमाले)का उम्मेद्वार दिननाथ अधिकारी अगाडि देखिनुभएको छ । यहाँ गठबन्धनका वडा अध्यक्षको उम्मेद्वार दिननथाथ अधिकारीले ५५२ मत ल्याउदा उहाँका प्रत्यासी गठबन्धका सुकपाल तुम्बापोले २२९४ मत मात्र प्राप्त गर्नुभएको छ ।

अधिकारी २५८ को फराकिलो मत अन्तरले नेकपा (एमाले)का दिननाथ अधिकारीले अगाडि देखिनुभएको हो ।

फिदिम २ मा १३७४ मत खसेको थियो ।

मेयरः
मित्रप्रसाद काफ्ले (रुख): ३९७
पृथ्वी लावती (सुर्य): ४४८

उपमेयरः
राधाकृष्ण न्यौपाने (हसिया हथौँडा)ः २८५
जगत थापा मगर (हलो)ः ४०५

वडाअध्यक्ष
शुकपाल तुम्बापो (रुख): २९४
दिनानाथ अधिकारी (सुर्य): ५५२
वडा सदस्य
कमला तुम्बापोः (सुर्य) ४६७
प्यारी फागोः (रुख) ३६४
दलित महिला सदस्य
मञ्जु विक (सुर्य) ४५१
सुकमाया नेपाली (रुख) ः ३६८

खुल्ला सदस्य
अवि तुम्बापो (सुर्य): ४२२
ओझा (रुख): ३५५

राजु राई (सुर्य): ५३७
लिला ढुंगाना (रुख): २७२