फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । अध्यक्षमा बृजहाङ आङदेम्वे र उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङ बिजयी हुनुभएको छ ।
कांग्रेस पाँचथरका उपसभापति समेत रहेका आङदेम्वेले नेकपा एमालेका उम्मेद्धार बीरबहादुर कुरुम्वाङलाई एक हजार ९६ मत अन्तरले लाई पराजित गर्नुभएको हो ।
आङदेम्वेले पाँच हजार सात सय ३९ मत प्राप्त गर्दा कुरुम्वाङले चार हजार चार सय ४३ मत पाएका प्राप्त गर्नुभएको छ ।
ठाकुरसिंह नेम्वाङले एमालेको समर्थनमा उपाध्यक्ष पदको उम्मेद्धार बनेकी जनता समाजवादी पार्टिकी बबिता नेम्वाङलाई छ सय ५७ मत अन्तरले पछि पार्दै जित निकाल्नु भएको छ । उ
प्रतिक्रिया