Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सम्पर्कविहीन तारा एयरको जहाज अपडेटः खोजि गर्न दुई वटा हेलिकप्टर परिचाल « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सम्पर्कविहीन तारा एयरको जहाज अपडेटः खोजि गर्न दुई वटा हेलिकप्टर परिचाल

चिन्तन खबर

काठमाडौं । आज विहान सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजी गर्न दुई वटा हेहिकम्पटर परिचालन गरिएको छ । काठमाडौंबाट नेपाली सेनाको एउटा हेलिकम्पटर र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रसासन कार्यालय कास्कीले जनाएको छ ।

विमानमा तीन जना चालक दलसहित २२ जना यात्रु सवार रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सो मध्ये ६ जना विदेशी नागरिक सवार रहेको जनाइएको छ ।

उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको प्राधिकरणले जनाएको छ ।