काठमाडौं । आज विहानै भूकम्प गएको छ । विहान ६ बजेर ७ मिनेट जादा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर भूकम्प गएको हो । काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।
प्रतिक्रिया