काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
आज सभामुख अग्निप्रसाद सापकोटालाई समितिले तयारी गरेकोे हो ।
यो प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए भने संसदले उनीमाथि छानबिनका लागि संसदीय समिति नै बनाएको थियो ।
प्रतिक्रिया