काठमाडौं । विहान ८ बजेर १३ मिनेटमा भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का देशका विभिन्न स्थानमा महसुश भएको छ ।

प्रतिक्रिया