पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहानी उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…

चिन्तन खबर

कुश्मा । पर्वतको जलजला गाउँपलिकास्थित फलामे डाँडाबाट देखिएको अन्नपूर्ण हिमालसँगै अन्य हिमशृङ्खला ।

समुन्द्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित फलामे डाँडालगायत म्याग्दी, र उत्तरी पर्वतको पर्यटकीय स्थललाई समेटेर करबाकेली पदमार्ग समेत सञ्चालमा ल्याइएको छ । यहाँबाट बिहानीको सूर्योदयसँगै धौलागिरि, अन्नपूर्ण, गुर्जा, नीलगिरि हिमाल र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

मगर समुदायको बाहुल्यता रहेको यहाँको हावापानी चिसो भएको हुँदा गर्मी छल्नका लागि पनि पर्यटकहरु विभिन्न ठाउँबाट यहाँ आइपुग्ने गर्छन । पछिल्लो समय पर्यटकलाई दृष्टिगत गर्दै पाहुँना घरसमेत सञ्चालनमा आएको छ ।