काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना हुनुभएको छ । शनिवार विहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।
उनका अनुसार राष्ट्रपति भण्डारीलाई ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लगायतका समस्या देखिएको छ । अवस्था सामान्य भए पनि परीक्षणकै क्रममा रहेको बलमे बताए ।
उहाँलाई ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने लगायतका समस्याहरु देखिएको छ । अहिलेसम्मको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया