काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अध्यक्ष लिङ्देनले झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँले उम्मेदवारी दर्ता गर्न जानुअघि मन्दिर दर्शन गरेर पूजाआजा समेत गर्नुभएको थियो ।
उहाँले हिन्दु परम्परा अनुसार पुजाआजा गरी उम्मेदवारी दर्ता गराएका गराउनुभएको हो ।
लिङ्देन यसअघि पनि सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया