काठमाडौं । नेपाली क्रिकेटटीमका पूर्व कप्तान सन्दिप लामिछानेविरुद्ध १२ वर्ष कैद सजायको माग सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता भएको स्रोतले जनाएको छ ।
आज मुद्दा दर्ता भए पनि भोलिमात्रै थप प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया