काठमाडौं । पोखरा१५ नयाँ गाउँमा दुर्घटनामा परेको यती एयरको विमानमा सवार ३० जना बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । एन एएनसी एटीआर ७२ जहान दुर्घटना ग्रस्त भएपछि सुरक्षा कर्मिसहितको टोलिले शव निकालिरहेको स्थानियहरुले बताएका छन् ।
अवतरणका लाति तयार रहेको विमान सवमान स्थलबाट २ किलोमिटर नजिक दुर्घटना भएको जिल्ला प्रसाशन कार्यालय कास्कीले जनाएको छ ।
चालक दलसहित ७२ जना यात्रुरहेको शवार रहेका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अन्ययात्रु पनि जिवित भेटिने अवस्था न्यन रहेको छ ।
प्रतिक्रिया