विराटनगर । प्रदर्शकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि विराटनगरका प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
कोशी प्रदेशको पुनः नामकरण गरिनुपर्ने माग सहित पहिचानबादी पक्षधरले प्रदर्शन गरेका थिए ।
सोहि क्रममा प्रहरीले हवाइफायर र केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
सोहि क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएको बुझिएको छ ।
प्रतिक्रिया