फिदिम । संघिय सरकारले २०८०/०८१ का लागि बजेट विनियोजन गरेको छ । सरकारले सार्वजनीक गरेको बजेट प्रतिनिधिसभामा छलफल पछि पास भइसकेको छ भने राष्ट्रियसभामा बजेट बारे छलफल जारी छ ।
पाँचथर जिल्लामा अन्तर सरकारी वित्तीय हस्तान्तरण (स्थानीयतह) सहित विभिन्न मन्त्रालयले रकम विनियोजन गरेका छन् ।
विगतमा जस्तो जिल्लामा सन्तोषजनका रकम विनियोजन नभएको सरोकारवालहरुले गुनासो गरेका छन् । भौतिक निर्माणका विषयमा धेरै ठाउँको बजेट काटिएका छन् । जिल्लाका बैकल्पिक सडकहरुमा रकम विनियोजन भएको छैन भने भएकोमा पनि आवश्यक भन्दा कम रकम विनियोज भएको छ ।
सम्पुर्ण मन्त्रालयहरुले जिल्लाको विकास निर्माणमा विनियोजन गरेको बजेटको सूची यस प्रकार छः
प्रतिक्रिया