फिदिम । पछिल्लो समय सरकारले गरेको पेट्रोलियम पदार्थ लगायत विषयमा एक पछि दैनिक उपभोग्य वस्तुहरूको मूल्य बृद्धिको विरुद्धमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल पाँचथरले आज मसाल जुलुस निकालेको छ ।
सदरमुकाम फिदिममा भएको भएको उक्त जुलुसमा युवासंघका कार्यकर्ताले सरकारलाई मूल्य बृद्धि तत्काल फिर्ता गर्न आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया