काठमाडौं । चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पतला भर्ना गरिएको छ । श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुग्नुभएका उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना हुनुभएको उहाँको सचिवालयले जनाएको छ । ग
प्रतिक्रिया