Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमाले अध्यक्ष ओली फिदिममा, पुष्पलाल मदन भण्डारी स्मृति परिषद्को कार्यालय उद्घाटनको तयारी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमाले अध्यक्ष ओली फिदिममा, पुष्पलाल मदन भण्डारी स्मृति परिषद्को कार्यालय उद्घाटनको तयारी

चिन्तन खबर

फिदिम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पाँचथरको फिदिम आइपुग्नु भएको छ । मङ्सीर १६ बाट बैतडिको झुलाघाटबाट सुरु भएको नेकपा(एमाले)को संकल्प यात्राको अन्तिम आमसभा आज पाँचथरको फिदिममा हुँदैछ । उहाँले केहीबेरमा पुष्पलाल मदन भण्डारी स्मृति परिषद्को कार्यालय उद्घाटन गर्नुहुनेछ ।

सोहि सभाको सम्बोधनका लागि अध्यक्ष फिदिम आउनु भएको हो । उहाँले आज फिदिम माविको खेलमैदानमा हुने सभामा दिनको २ बजे सम्बोधन गर्ने कार्यतालिका छ ।