Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
‘पाँचथर सेवा समाज कोरिया’को अध्यक्षमा रमेश लावती चयन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

‘पाँचथर सेवा समाज कोरिया’को अध्यक्षमा रमेश लावती चयन

चिन्तन खबर

दक्षिण कोरिया । ‘पाँचथर सेवा समाज दक्षिण कोरिया’को अध्यक्ष मा रमेश लावती चयन हुनु भएको छ ।

सउलमा सम्पन्न चौथो अधिबेशनले लावतीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।

समाजको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष नरेन्द्र शेर्मा,
उपाध्यक्षहरुमा बिनय नेम्बाङ, डम्बर बिक्रम मुखिया
सचिवमा मचिन्द्र पाम्फु, सह-सचिवमा किरण लावती, कोषाध्यक्ष मा मनिका राई, सह- कोषाध्यक्षमा  विकेश राज योङया चयन भएका छन् ।

अधिबेशनबाट सदस्यहरू रोसन बाँस्कोटा , महेन्द्र रहपाल, गोबिन्द लिम्बु, गोबिन्द दुलाल चयन भएका छन् ।