Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
याङवरकमा अध्यक्षका लागि सुवास र उपाध्यक्षका लागि बावालाई सर्वाधिक मत « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

याङवरकमा अध्यक्षका लागि सुवास र उपाध्यक्षका लागि बावालाई सर्वाधिक मत

चिन्तन खबर

काठमाडौं । पाँचथरको याङवरक गाउँपालिकामा नेकपा (एमाले)का उम्मेद्वार छनौटका लागि भएको मतदान सम्पन्न भएको छ ।

मतदानपछि सम्पन्न मतगणनाअनुसार अध्यक्षको उम्मेद्वारका लागि सुवास योङ्याले सबैभन्दा बढी मत पाउनुभएको छ । उहाँ एमाले जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । अध्यक्षको उम्मेद्वारका लागि दोश्रो मत जिल्ला कमिटी उपसचिव नरबहादुर गुरुङले पाउनुभएको छ ।

उपाध्यक्षको उम्मेद्वारका लागि सर्वाधिक मत बाबा मेन्याङ्बोले पाउनुभएको छ । उपाध्यक्षको उम्मेद्वारका लागि दोश्रो मत वर्तमान उपाध्यक्ष कमलकुमारी योङहाङले प्राप्त गर्नुभएको बुझिएको छ ।