फिदिम । पाँचथर जिल्लाका ८ स्थानीय तहका ६० वडा मध्ये ३९ वटा वडाको मतगणना सकिएको छ । नेकपा एमाले १४ , नेपाली काग्रेस १०, नेकपा माओवादी केन्द्र ९, नेकपा एकिकृत समाजवादी ३, जनता समाजवादी पार्टि १ र स्वतन्त्रले २ वडाध्यक्ष विजय हासिल गरेको छ । विजयी भएका वडाहरुको विवरण यस प्रकार छ ।
फिदिम नगरपालिकाः
वडा नं. १ – गजाधर भट्टराई (नेकपा एमाले)
वडा नं २ – दिननाथ अधिकारी (नेकपा एमाले)
वडा नं ३ – नरेन्द्र गुरुङ (गठबन्धन, कांग्रेस)
वडा नं १२ – कमल चापागाई (नेकपा एमाले)
वडा नं १३ – दिलकुमार नेम्बाङ (गठबन्धन, माओवादी केन्द्र)
वडा नं १४ – राजकुमार नेम्बाङ (गठबन्धन, माओवादी केन्द्र)
फालेलुङ गाउँपालिकाः
वडा नं १ – टेकबहादुर गुरागाँई (स्वतन्त्र)
वडा नं २ – तिलबहादुर खत्री (गठबन्धन, माओवादी केन्द्र)
वडा नं ४ – सन्तवीर राई (गठबन्धन, माओवादी केन्द्र)
वडा नं ६ – अमरवीर राई (गठबन्धन, एकीकृत समाजवादी)
वडा नं ७ – टेकबहादुर केरुङ (गठबन्धन, काँग्रेस)
वडा नंं ८ – श्रीहाङ केरुङ (गठबन्धन, एकीकृत समाजवादी)
याङवरक गाउँपालिकाः
वडा नं १ – राजेन्द्र राई (नेकपा एमाले)
वडा नं २ – देउकुमार योङहाङ (गठबन्धन, काँग्रेस)
वडा नं ३ – विमल राई (नेकपा एमाले)
हिलिहाङ गाउँपालिकाः
वडा नं १ – सन्तोष लिङदेन (गठबन्धन, काँग्रेस)
वडा नं २ – भीमप्रसाद योङया (नेकपा एमाले)
वडा नं ३ – वीरेन्द्रकुमार योङहाङ (नेकपा एमाले)
वडा नं ४ – वृहस्पती गिरी (गठबन्धन, एकीकृत समाजवादी)
वडा नं ५ – बिर्खबहादुर सुहाङ (नेकपा, एमाले)
वडा नं ६ – गणेश योङहाङ (गठबन्धन, कांग्रेस)
कुम्मायक गाउँपालिकाः
वडा नं १ – देवेन्द्रकुमार लावती (गठबन्धन, जनता समाजवादी पार्टी)
वडा नं २ – बालकुमार शेर्मा (गठबन्धन, एकीकृत समाजवादी)
वडा नं ३ – बाबुराम कार्की (नेकपा एमाले)
वडा नं ४ – फगेन्द्र कुमार सम्बाहाफे (नेकपा एमाले)
वडा नं ५ – निर्मलराज घिमिरे (नेकपा एमाले)
तुम्बेवा गाउँपालिकाः
वडा नं १ – धनबहादुर कार्की (गठबन्धन, माओवादी केन्द्र)
वडा नं २ – धनकुमार लावती (नेकपा एमाले)
वडा नं ३ – नरध्वोज लावती (गठबन्धन, कांग्रेस)
मिक्लाजुङ गाउँपालिकाः
वडा नं १ – घनेन्द्र आङदेम्बे (स्वतन्त्र)
वडा नं २ – महेन्द्र थापा (गठबन्धन, कांग्रेस)
वडा नं ६ – पूर्णकुमार आङबोहाङ (गठबन्धन, माओवादी केन्द्र)
वडा नं ७ – हेमचन्द्र रेग्मी (गठबन्धन, माओवादी केन्द्र)
वडा नं ८ – रामेश्वर वाजी (नेकपा एमाले)
फाल्गुनन्द गाउँपालिका
वडा नं १ – होमप्रसाद आङदेम्बे (गठबन्धन, काँग्रेस)
वडा नं २ – सन्तोष नेम्बाङ (गठबन्धन, काँग्रेस)
वडा नं ३ – सुखवीर नेम्बाङ (गठबन्धन, काँग्रेस)
वडा नं ४ – दलबहादुर नेम्बाङ (गठबन्धन, माओवादी केन्द्र)
वडा नं ५ – विष्णुकुमार चेम्जोङ (नेकपा एमाले)
वडा नं. ६ – नारायणप्रसाद आङदेम्बे (गठबन्धन, काँग्रेस)
प्रतिक्रिया