काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना भएको छ । भारतको पुन्च जिल्लामाको मण्डी तहसीलको भारत–पाकिस्तान नियन्त्रण रेखामा मिनीबस दुर्घटना भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मिनीबस खाल्डोमा खसेको हो । यस दुर्घटनामा ११ जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सेना र प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सुरु गरेको छ ।
प्रतिक्रिया