काठमाडौं । प्रदेश नं १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री एवं सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई उम्मेदवार बनाउने भएको छ ।
लिम्बु नेविसंघ मोरङका पूर्व सभापति एवं नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
बुधबार उम्मेदवार थापाको निधन भएसँगै निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयसीमा तोकेको छ ।
गठबन्धनबाट उम्मेदवार बनेका लिम्बुले नेकपा एमालेका दिलिप राईसँग प्रतिष्पर्धा गर्दे हुनुहुन्छ ।
प्रतिक्रिया