पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

चिन्तन खबर

काठमाडौं । पोखरामा विमान दुर्घटनाका विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले साढे १ बजेलाई आकस्मिक बैठक बोलाउनु भएको हो ।