काठमाडौं । अष्ट्रेलियामा बिमारीलाई पिटेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । त्यहाँका सञ्चारमाध्यमका अनुसार नर्सिङ असिस्टेन्टका रुपमा कार्यरत अमृता पाण्डे पक्राउ परेको परेकी हुन् ।
नर्सिङ होम्सकै कर्मचारीको उजुरीका आधारमा पाण्डे पक्राउ परेकी हुन् ।
वर्किङ भिसामा अस्ट्रेलिया गएकी पाण्डेले उमेरले पाका बिरामीको हेरचाह गर्दै आएकी थिइन् ।
प्रतिक्रिया