Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
रचना रिमालको स्वरमा आयो ‘जय माँ पाथीभरा’ (भिडियो सहित) « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

रचना रिमालको स्वरमा आयो ‘जय माँ पाथीभरा’ (भिडियो सहित)

चिन्तन खबर

काठमाडौँ । पछिल्लो पुस्ताकी चर्चित गायीका रचना रिमालको स्वरमा पाथीभरा देवीको भजन ‘जय माँ पाथीभरा’को फिमेल भर्जन सार्वजनिक भएको छ ।

यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रहेको थियो । सुरेशचन्द्र दाहालको शब्द, डा. भवानी शंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ ।

दिनेश कोइरालाको अभिनय, रहेको उक्त भिडियोमा कलर तथा सम्पादन सुरेशचन्द्र दाहालको रहेको छ । भजन १५ मिनेटको रहेको छ ।

हेर्नुहोस् मन शान्त बनाउने भिडियो