काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चलाएको महाअभियानको केन्द्रीय कमिटी विघटन गरेका छन् ।
झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लगेर सुरु गरीएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान २०७९’को केन्द्रीय कमिटी विघटन गरिएको प्रसाईंले बताएका छन्।
प्रसाईंले महाअभियनबाट संयोजक(आफू) र प्रवक्ता बाहेकका सम्पूर्ण पदहरु मंगलबारबाट विघटन गरिएको बताएका हुन्।
प्रतिक्रिया