विराटनगर । सोलुखुम्वुको लामजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरीले जनाएको छ ।
उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।

 
                                 
 



 
                     
                     
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया