काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताउनुभएको छ । शनिबार राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले जनताबाट संकलन गरिने करको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका हुन् । उहाँले भन्नुभयो,
पाँचथर । बाढी पहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूका वासिन्दा १८ ...
धनगढी । दार्चुलामा जिप दुर्घटना भएको छ। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान झन्डै ४ बजे दुर्घटना भएको दार्चुला प्रहरी ...
फिदिम । छ वर्षपछि पूर्वको प्रतिष्ठित फुटवल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुनः आयोजना हुने भएको छ । फिदिम स्पोर्टिङ क्लबले आउँदो पुस ६ गतेदेखि १५ गतेसम्म पाँचथरको फिदिममा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सञ्चालन हुने फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि ०७६ सालबाट