फिदिम । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा फालेलुङ गाउँपालिकामा एमालेका तर्फबाट पालिका अध्यक्ष पदका लागि जय प्रकाश केरुङ (जेपि) र पालिका उपाध्यक्ष पदका लागि सुजता राई (वान्तावा) उम्मेदवारि बन्नुभएको छ ।
फालेलुङ गाउपालिका वडां नं १ मा वडा अध्यक्षमा यज्ञ तामाङ त्यस्तै महिला सदस्यका लागि जलन जवेगु उम्मेदवारि बन्नुभएको छ । दलित महिला सदस्य पदका लागि कमला नेपालि भने खुल्ला सदस्य पदका लागि नविन आङबो र महेश राईले उम्मेदवारि दर्ता गराएका छन् ।
वडा नं २ मा वडा अध्यक्षका लागि रनमान राई उम्मेदवार बन्नुभएको छ । महिला सदस्य पदका लागि सुनिता गुरागाई, दलित महिला सदस्य देविमाया तिखत्री (दर्जि), खुल्ला सदस्य पदका लागि घनेन्द« आङथुपो र देबेन्द« खत्रि उम्मेद्वार हुनुहुन्छ ।
वडा नं ३ मा वडा अध्यक्ष पदका लागि रावण राई (रवि), महिला सदस्यका पदका लागि राधिका केङरु , दलित महिला सदस्यका रुपा कामि (लोहार), खुल्ला सदस्य पदका लागि मेहेरमान केङरु र श्री प्रसाद खनाल उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै फालेलुङ गाउँपालिका वडा नं ४ मा वडा अध्यक्षमा तारा प्रसाद राई उम्मेद्वार बन्नुभएको छ । महिला सदस्यमा वुद्धिमाया राई, खुल्ला सदस्य पदका लागि जनम राई र राम कुमार राई उम्मेदवारि बन्नुभएको छ ।
वडा नं ५ मा वडा अध्यक्ष मा नथु गुरुङ उम्मेदवारि बन्नुभएको छ । त्यस्तै महिला सदस्य पुर्ण माया ग्याङमी (मगर), खुल्ला सदस्य पदका लागि आइन्द« सावा र चुडामडि ग्याङमी (मगर) उम्मेद्वार हुनुहुन्छ ।
वडा नं ६ मा वडा अध्यक्ष पदका लागि पनिता राई अध्यक्षका प्रत्यासी हुनुहुन्छ भने महिला सदस्य पदका लागि धनकुमारि राई , दलित महिला सदस्यका लागि विष्णुमाया खाति, खुल्ला सदस्य पदका लागि कृष्ण कुमार गुरुङ र मन कुमार राई उम्मेदवार हुनुहुन्छ ।
फालेलुङको वडा नम्बर ७ मा एमाले र राप्रपाबीच तालमेल भएको छ । यहाँ स्वतन्त्रबाट सोमबहादुर आङ्बो‘समुन्द्र’ उमेद्वार हुनुहुन्छ । खुल्ला सदस्य पदका लागि राम कुमार राई र मन कुमार आङबो उम्मेदवार बनेका बन्नुभएको छ । दलित महिला सदस्य पदका लागि जनता समाजबादी पार्टीबाट माया कामी उम्मेदवार बन्नुभएको छ ।
वडा नं ८ मा वडा अध्यक्षका लागि मन बहादुर जवेगु(राजन), महिला सदस्य पदका लागि भिम कुमारी केरुङ र खुल्ला सदस्य पदका लागि लिला प्रकाश जवेगु र जबरसेर केरुङ उम्मेद्वार बन्नुभएको छ ।
प्रतिक्रिया