Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिदिम ५ मा गठबन्धनका भरत विजयी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिदिम ५ मा गठबन्धनका भरत विजयी

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिम नगरपालिका वडा नं ५ मा गठबन्धनका भरत तुम्वापो विजयी भएका छन् ।

गठबन्धनका तुम्बापोले ८०४ मत प्राप्त गर्दा नेकपा एमालेका सुजन तुम्बापोले ५९४ मत प्राप्त गरेका छन् । उक्त वडामा अन्य विजयी सदस्यहरु सिमा तुम्बापो, गंगादेवि नेपाली, कबिरमान तुम्बापो र चन्द्रकुमार तुम्बापो रहेका छन् ।

त्यस्तै उक्त वडामा नगरपालिका मेयर र उपमेयरमा समेत गठबन्धने अग्रता लिएको छ ।