फिदिम । पाँचथरको फिदिम नगरपालिका वडा नं ४ मा एमाले–राप्रपाको तालमेलका उम्मेद्वार राप्रपाका उपन्द्र लावती विजयी हुनुभएको छ
यहाँ गठबन्धन तर्फ कांग्रेसबाट उम्मेद्वार बन्नुभएका प्रकाश गुरुङलाई ४३ मत अन्तरले पराजित गर्दै लावती विजयी हुनुभएको हो ।
राप्रपाका लावतीले ७६५ मत प्राप्त गर्दा भने गुरुङले ७२२ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया