काठमाडौं । वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले वखास्त गर्ने निर्णय गरेको छ ।
छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो । आज बसेका मन्त्रिपरिषदको बिहीबारको बैठकले उहाँलाई हटाएको हो ।
यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किनुभएको थियो ।
प्रतिक्रिया