काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार भएको परीक्षणमा उहाँमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।
उहाँ गत साउन १८ गतेदेखि नै बिदामा हुनुहुन्थ्यो । उनी अहिले घरमै आरामरत छन् ।
प्रतिक्रिया