काठमाडौं । नेपाल मजदूर किसान पार्टी सांसद प्रेम सुवालले नेपाली कांग्रेसको प्रमुख विपक्षी दलको हैसियतमा बस्न नपाउने बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोद्यलै उहाँ बोल्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस पार्टी प्रमुख विपक्षी दल रहन नसक्ने बताउनुभएको हो ।
सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दलमध्ये नेमकिपा सबैभन्दा ठूलो दलले भएकोले संघीय कानून बमोजिम नेमकिपा नै विपक्षी दल भएको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले संसद्को अधिकार सर्वोच्चमा पठाउन नहुने भन्दा संसद्ले बनाएको कानून आफैं उल्लंघन गर्न नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया