काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
वार्तामा उहाँहरुबीच भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको छ ।
ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो – ‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुन्छ।’हमति भएको थियो।
प्रतिक्रिया