काठमाडौं । आइतबार राति ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार राति १० बजेर ४५ मिनेट जाँदा ४ दशमलव ८ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका जिल्लामा महसुस भएको थियो ।
यसअघि माघ १८ गते पनि ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया